जाजरकोट भूकम्प : १८८ प्रभावितलाई निजी आवास अनुदानको पहिलो किस्ता पठाइयो
काठमाडौं :भूकम्पबाट प्रभावित जाजरकोटका १८८ लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्ता रकम पठाइएको छ।आवास पुनर्निर्माणका लागि सम्झौता गरेका लाभग्राहीलाई प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले पहिलो किस्ता उपलब्ध गराइएको हो। सम्झौता सम्पन्न भएका लाभग्राहीको बैंक खातामा अनुदान रकम भुक्तानी गरिएको जनाइएको छ।‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुद
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







